अनुसूची १
(दफा ५६ सँग सम्बन्धित) प्रदेश सभाका सदस्य र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार
अनुसूची–१
(दफा ५६ सँग सम्बन्धित)
प्रदेश सभाका सदस्य र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार
१. प्रदेश सभाका सदस्यको मतभार ः-
कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार) ÷ १००0
प्रदेश सभा सदस्यको कूल सङ्ख्या
उदाहरणार्थ : संवत् २०६८ सालको जनगणना अनुसारको कूल जनसङ्ख्याको आधारमा
२,६४,९४,५०४ ÷ १०००
५५०
कायम हुने मतभार : ४८
२. गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाको प्रमुख तथा उपप्रमुखको मतभार ः-
कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार) ÷ १०००
जम्मा गाउँपालिका र नगरपालिकाको सङ्ख्या x २
उदाहरणार्थ : संवत् २०६८ सालको जनगणना अनुसारको कूल जनसङ्ख्या र हाल कायम रहेको गाउँपालिका र नगरपालिकाको सङ्ख्याको आधारमा
२,६४,९४,५०४ ÷ १०००
७५३−२
कायम हुने मतभार : १८